२ शमूएल 16:18 - पवित्र बाइबल18 हूशैले भने, “म परमप्रभुले छान्नु भएको मानिसका अधीनमा बस्छु। यी मानिसहरू अनि इस्राएलका मानिसहरूले तपाईंलाई छाने। म तपाईंसँगै बस्छु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 हूशैले अब्शालोमलाई जवाफ दिए, “परमेश्वरले चुन्नुभएका मानिस, जनता र इस्राएलका सारा मानिसहरूले चुनेका व्यक्तिसँग लाग्ने विचार मैले गरेको छु। अनि म तिनीसँगै बस्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 हूशैले उत्तर दिए, “म कसरी उनीसित जान सक्थें? जसलाई परमप्रभुले र यी मानिसहरू र सबै इस्राएलीहरूले चुनेका छन्, उनैपट्टि म लागेको छु। म तयारीसित रहनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 हूशैले अब्शालोमलाई भने, “होइन; तर याहवेहले, यी मानिसहरूले अनि इस्राएलका सारा मानिसहरूले जसलाई चुन्छन्, उहाँकै म हुनेछु, अनि उहाँसँगै म रहनेछु। Viz kapitola |