२ शमूएल 16:15 - पवित्र बाइबल15 अब्शालोम, अहीतोपेले र अन्य मानिसहरू जो इस्राएलवासी थिए यरूशलेम आए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 यसै बीचमा अब्शालोम र तिनीसँग भएका सबै इस्राएलीहरू यरूशलेममा पुगे, अनि अहीतोपेल पनि तिनीसँग थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 अब्शालोम र तिनीसँग लागेका सबै इस्राएलीहरू यरूशलेममा पसे। तिनीहरूसँग अहीतोपेल थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 यसै बीचमा अब्शालोम र इस्राएलका सबै मानिसहरू यरूशलेममा आइपुगे। अहीतोपेल पनि तिनीसँग थिए। Viz kapitola |