२ शमूएल 16:14 - पवित्र बाइबल14 राजा दाऊद र तिनका अनुयायीहरू यर्दन नदी पुगे। राजा र अनुयायीहरू थकित थिए। त्यहाँ तिनीहरूले आराम गरे र आफूलाई थकावट मुक्त पारे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 राजा र तिनीसँग भएका सबै मानिसहरू आफ्नो गन्तव्यमा लखतरान भई पुगे। अनि त्यहाँ तिनले आफूलाई ताजा बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यर्दन नजिक पुग्दा राजा र उनीसँग लागेका मानिसहरू थाकिसकेका थिए र तिनीहरूले त्यहाँ बिश्राम लिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 राजा र तिनीसँग भएका सबै मानिसहरू आफ्नो गन्तव्यमा आइपुग्दा थाकिसकेका थिए। तिनीहरूले त्यहीँ थकाइ मारे। Viz kapitola |