Online Bible

- Reklamy -




२ शमूएल 16:13 - पवित्र बाइबल

13 यसकारण दाऊद र तिनका मानिसहरू आफ्नो बाटो लागे। तर शिमीले दाऊदलाई पछ्याए। पहाडको बाटोको अर्कोतिर भएर शिमी हिंड्न थाल्यो। यात्राभरि दाऊदलाई गाली गर्दै शिमी हिडयो। शिमीले दाऊदलाई ढुङ्गा र धूलोले पनि हान्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यसैले दाऊद र तिनका मानिसहरू आफ्‍नो बाटो लागे, र शिमीचाहिँ दाऊदको बाटोमा परेको पारिपट्टिको डाँड़ै-डाँड़ा गयो, र जाँदा दाऊदतिर सराप्‍दै र ढुङ्गा हान्‍दै र धूलो फ्‍याँक्‍दैगयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 दाऊद र उनीसँग लागेका मानिसहरू आफ्‍नो बाटो लागिरहे। शिमी उनीहरूसँग नहिँडी डाँडापट्टिको बाटोबाट हिँडे। त्‍यो तिनीहरूलाई सराप्‍दै र ढुङ्गा र माटाले हान्‍दै हिँड्थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यसरी दावीदचाहिँ तिनका मानिसहरूसँग आफ्नो बाटो लागिरहे। अनि शिमीचाहिँ तिनीहरूको बाटोको पारिपट्टि डाँडाको बाटोतिरबाट तिनलाई सराप्दै, तिनीमाथि ढुङ्गा हान्दै र धुलो फ्याँक्दै गयो।

Viz kapitola kopírovat




२ शमूएल 16:13

Následuj nás:

Reklamy


Reklamy