२ शमूएल 16:12 - पवित्र बाइबल12 यो हुनसक्छ, परमप्रभुले मैले शिमीद्वारा गालि खाएको देखेर म प्रति दया गर्दै राम्रो गर्नुहुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 शायद आजको दिन मलाई यो सरापको सट्टा परमप्रभुले मेरो कष्ट हेर्नुहुनेछ र मलाई आशिष् दिनुहुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 सायद परमप्रभुले मेरो कष्ट हेर्नुहुनेछ र त्यसको सरापको सट्टामा केही आशिष् मलाई दिनुहुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 सायद यस्तो पनि हुन सक्छ, याहवेहले आज मैले पाइरहेको सरापको पीडा देख्नुहुनेछ, र शिमीको सरापको साटो उहाँको करारको आशिष् मलाई फेरि दिनुहुनेछ।” Viz kapitola |