Online Bible

- Reklamy -




२ शमूएल 15:8 - पवित्र बाइबल

8 मैले त्यो प्रतिज्ञा म गेशूरणमा बसेको समयमा गरेको थिएँ। मेरो प्रतिज्ञा थियो, ‘यदि परमप्रभुले मलाई यरूशलेम फिर्ता गराउनु भयो भने म परमप्रभुको सेवा गर्नेछु।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 किनभने म अरामको गशूरमा हुँदा मैले यो भाकल गरेको थिएँ: ‘यदि परमप्रभुले मलाई यरूशलेममा ल्‍याउनुभयो भने म हेब्रोनमा परमप्रभुको आराधना गर्नेछु’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 अराम देशका गशूरमा छँदा मैले परमेश्‍वरसित भाकल गरेको थिएँ कि मलाई यरूशलेममा फर्काइलैजानुभयो भने म हेब्रोनमा आई तपाईंको आराधना गर्नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तपाईंको सेवक अरामको गेशूरमा हुँदा मैले यो भाकल गरेको थिएँ, ‘यदि याहवेहले मलाई यरूशलेममा फर्काएर लैजानुभयो भने म हेब्रोनमा याहवेहको आराधना गर्नेछु।’ ”

Viz kapitola kopírovat




२ शमूएल 15:8

Následuj nás:

Reklamy


Reklamy