Online Bible

- Reklamy -




२ शमूएल 15:6 - पवित्र बाइबल

6 अब्शालोमले ती कुराहरू प्रयोग गर्थे अनि प्रत्येकलाई म्वाईं खान्थे जो राजा कहाँ न्यायको निम्ति आउँद थिए। यसरी अब्शालोमले इस्राएलका प्रत्येकलाई मुर्ख बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 राजाकहाँ इन्‍साफ माग्‍ने हरेकसँग यस्‍तै व्‍यवहार गरेर अब्‍शालोमले इस्राएलीहरूको प्‍यार आफूतिर खिँचे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 न्‍याय खोज्‍दै राजाकहाँ आउने प्रत्‍येक इस्राएलीसित अब्‍शालोमले त्‍यसो गर्थे र त्‍यसरी तिनीहरूका विश्‍वास पात्र बन्‍थे र भक्ति प्राप्‍त गर्थे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अब्शालोमले राजाकहाँ इन्साफको लागि आउने सबै इस्राएलीहरूसित यस्तै व्यवहार गर्थे। यसरी तिनले इस्राएलका मानिसहरूका हृदय जिते।

Viz kapitola kopírovat




२ शमूएल 15:6

Následuj nás:

Reklamy


Reklamy