Online Bible

- Reklamy -




२ शमूएल 15:4 - पवित्र बाइबल

4 अब्शालोमले यो पनि भन्थे, “अहो, कसैले मलाई यस देशको न्यायधीश नियुक्ति गरिदिएको भए म प्रत्येकलाई साँचो न्याय दिनसक्थें।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 अनि अब्‍शालोमले अझै यसो पनि भन्‍थे, “यदि म यस देशमा न्‍यायाधीश नियुक्त भएको भए यस्‍तो मुद्दा ल्‍याउने हरेक मानिसको ठीक इन्‍साफ गरिदिने मेरो कर्तव्‍य हुनेथियो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिनी अझ भन्‍थे, “म न्‍यायकर्ता हुन पाए हुन्‍थ्‍यो। तब आफ्‍नो मुद्दा वा दाबी हुने मानिस मकहाँ आउन सक्‍थ्‍यो र म न्‍याय गरिदिन्‍थें!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अब्शालोमले अझ थपेर यसो भन्‍ने गर्थे, “यदि यस देशको म न्यायकर्ता नियुक्त भएको भए, यस्तो मुद्दा-मामिला भएको हरेक मानिस मकहाँ आउनसक्ने थियो; अनि म तिनीहरूको न्याय गरिदिनेथिएँ।”

Viz kapitola kopírovat




२ शमूएल 15:4

Následuj nás:

Reklamy


Reklamy