Online Bible

- Reklamy -




२ शमूएल 15:36 - पवित्र बाइबल

36 सादोकका छोरा अहीमास र एबीयातारका छोरा जोनाथन तिनीहरू सितै हुनेछन्। तिमी जे-जे सुन्छौ तिनीहरूद्वारा तिमीले मलाई बुझ्नदेऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 तिनीहरूसँग सादोकका छोरा अहीमास र अबियाथारका छोरा जोनाथन छन्‌। तिमी जे सुन्‍छौ तिनीहरूद्वारा मलाई बताइपठाउने गर।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 तिनीहरूका छोराहरू अहीमास र जोनाथन पनि तिनीहरूसँगै छन्। आफूले सुनेका हरेक कुराको खबर दिएर तिनीहरूलाई तिमीले म भएको ठाउँमा पठाउन सक्‍छौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 सादोकका छोरा अहीमास र अबीयाथारका छोरा जोनाथन तिनीहरूका दुई छोराहरू त्यहाँ तिनीहरूसितै छन्। तिमीले सुनेका सबै कुरा तिनीहरूसँग मकहाँ पठाउनू।”

Viz kapitola kopírovat




२ शमूएल 15:36

Následuj nás:

Reklamy


Reklamy