२ शमूएल 15:35 - पवित्र बाइबल35 पूजाहारी सादोक र एबीयातार पनि तिमी सितै हुनेछन्। राजदरवारमा सुनेका कुरा सबै तिनीहरूलाई बताउने छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 तिमीलाई थाहै छ कि सादोक र अबियाथार पूजाहारीहरू तिमीसँग हुनेछन्। राजाको महलमा जे-जे कुरा तिमी सुन्नेछौ ती सबै तिनीहरूलाई भनिदेऊ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 पूजाहारी सादोक र अबियाथार पनि त्यहाँ हुनेछन्। राजाको महलमा भएका सबै कुरा ती दुईलाई सुनाइदिनू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 के तिमीसित सादोक र अबीयाथार पुजारीहरू हुनेछैनन् र? तिमीले राजाको महलमा सुनेका सबै कुराहरू पुजारीहरूलाई भन्नू। Viz kapitola |