Online Bible

- Reklamy -




२ शमूएल 15:32 - पवित्र बाइबल

32 दाऊद पहाडको चुचुरोमा उक्ले। जहाँ दाऊदले कहिलेकाहीं परमेश्वरलाई आराधना गर्थे। त्यही समय एरेकी हूशै फाटेको कोट अनि टाउकोभरि धुलो हालेर तिनका अघि आए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 जब दाऊद डाँड़ाको टाकुरामा आइपुगे, जहाँ परमेश्‍वरलाई साष्‍टाङ्ग-दण्‍डवत्‌ गरिन्‍थ्‍यो, तब अरकी हूशै आफ्‍ना लुगा च्‍यातीकन आफ्‍नो शिरमा धूलो हालेर दाऊदलाई भेट गर्न आएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 दाऊद डाँडाको टुप्‍पोमा पुगे। त्‍यहाँ एउटा आराधना-स्‍थल थियो। त्‍यहाँ उनको विश्‍वासी मित्र अरकी हूशै च्‍यातिएको वस्‍त्र र शिरमा माटो लाएर उनलाई भेट्‍न आए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 जब दावीद टाकुरामा आइपुगे, जहाँ मानिसहरूले परमेश्‍वरलाई आराधना गर्थे, तब अरकी हूशै राजालाई भेट्न आएका थिए। तिनको लुगा च्यातिएको र शिरमा धुलो लगाइएको थियो।

Viz kapitola kopírovat




२ शमूएल 15:32

Následuj nás:

Reklamy


Reklamy