२ शमूएल 15:3 - पवित्र बाइबल3 तब अब्शालोमले भन्ने, “गर्थे तपाईं आफ्नो मामला जित्ने योग्य हुनुहुन्छ, तर राजा दाऊदले तपाईंहरूको कुरै सुन्दैनन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब अब्शालोमले त्यसलाई भन्थे, “तिम्रो मुद्दा त ठीकै रहेछ, तर तिम्रो मुद्दा सुन्ने राजाको कुनै प्रतिनिधि नै छैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 अब्शालोमले यसो भन्थे, “हेर, तिमीले न्याय पाउनुपर्छ; तर तिम्रो मुद्दा सुन्ने राजाको कोही मानिस छैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब अब्शालोमले भन्ने गर्थे, “हेर, तिम्रो मुद्दाहरू उचित र ठिक रहेछन्, तर तिम्रो कुरा सुनिदिनका निम्ति राजाको तर्फबाट प्रतिनिधि गर्ने कुनै मान्छे छैन।” Viz kapitola |