२ शमूएल 15:28 - पवित्र बाइबल28 तिमीबाट सुन्नलाई म त्यहाँ पर्खिरहनेछु जहाँ मरुभूमि पारि मानिसहरू नदी तर्छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 म मरुभूमिका जँघारहरूमा तिमीहरूबाट खबर नआउञ्जेल पर्खिबस्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 मचाहिँ उजाड-भूमिको नदीबाट घाटनिर तिम्रो खबर नपाएसम्म पर्खनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तिमीबाट खबर नआएसम्म म उजाडस्थानको घाटीमा पर्खेर बस्नेछु।” Viz kapitola |