Online Bible

- Reklamy -




२ शमूएल 15:27 - पवित्र बाइबल

27 राजाले पूजाहारी सादोकलाई भने, “तिमी एकजना द्रष्टा (अगमवक्ताको अर्को नाम) पनि हौ। शान्तसित शहर फर्क। साथमा तिम्रो छोरा अहीमास र एबीयातारका छोरा जोनाथन पनि लैजाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 राजाले सादोक पूजाहारीलाई यसो पनि भने, “के तिमी भविष्‍य देख्‍न सक्‍छौ, होइन र? तिमी र अबियाथार, तिम्रा छोरा अहीमास र अबियाथारका छोरा जोनाथनलाई साथमा लिएर शान्‍तिसँग सहरमा फर्केर जाओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 उनले सादोकलाई यसो पनि भने, “हेर, आफ्‍नो छोरो अहीमास र अबियाथारको छोरो जोनाथनलाई साथमा लिई शान्‍तिसित सहरमा फर्किजाऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 राजाले सादोक पुजारीलाई यो पनि भने, “के तिमी भविष्यवक्ता होइनौ? शान्तिसाथ सहरमा फर्किजाऊ। तिमी र तिम्रो छोरा अहीमास अनि एबियाथारको छोरा जोनाथनलाई पनि साथमा लिएर जाऊ। तिमी र अबीयाथारले आफ्ना दुई छोराहरूलाई लिएर फर्केर जाऊ।

Viz kapitola kopírovat




२ शमूएल 15:27

Následuj nás:

Reklamy


Reklamy