२ शमूएल 15:23 - पवित्र बाइबल23 सबै मानिसहरू चिच्चाई रहेका थिए। राजा दाऊद र तिनका मानिसहरू मरुभूमि अघि बढदै जब किद्रोन बेंसी तरे तिनीहरू रोए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 यसरी तिनीहरू सबै जना निस्केर जाँदा सारा देशका मानिसहरू धूमधाम रुन लागे। राजा किद्रोन खोल्सा पार गर्न लागे, र सबै मानिसहरू मरुभूमितिर बढ्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 दाऊदका साथ लागेका मानिसहरू बिदा हुँदा सबै मानिसहरू जोडले चिच्च्याए। राजाले किद्रोन खोला पार गरे, उनका मानिसहरू पछि-पछि थिए र तिनीहरू मरु-स्थलतिर लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 जब ती सबै मानिसहरू त्यस ठाउँ छोडेर जाँदैथिए, तब देशका सारा मानिसहरू धेरै जोडसँग रोए। राजा दावीदले किद्रोन बेँसी पार गरे। सबै मानिसहरू उजाडस्थानतिर अगि बढे। Viz kapitola |