२ शमूएल 15:22 - पवित्र बाइबल22 दाऊदले इत्तैलाई भने, “आऊ, हामी किद्रोन बेंसी तरौं।” त्यसकारण सबै इत्तै र तिनका मानिसहरू अनि तिनीहरूका परिवारहरूले किद्रोन बेंसी तरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 दाऊदले इत्तैलाई भने, “हुन्छ, अगि हिँड़।” यसरी गित्ती इत्तै आफ्नो जम्मै दल र तिनीसँग भएका सबै लावालश्करसाथ हिँड़े। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 “ठीक छ!” दाऊदले उत्तर दिए, “हिंड्!” इत्तै आफ्ना सबै मानिस र उनको रेखदेखमा रहेकाहरूलाई सँगै लिई हिँडे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तब दावीदले इत्तैलाई भने, “ठिक छ, अगि बढ।” यसरी गित्ती इत्तै तिनका सबै मानिसहरूसँग र तिनीसँग भएका परिवारहरूसँग अगि बढे। Viz kapitola |