२ शमूएल 15:21 - पवित्र बाइबल21 तर इत्तैले राजालाई भने, “जबसम्म तपाईं परमप्रभु बाच्नुहुन्छ म तपाईंकै साथमा रहने छु। यदि म मर्नु परेता पनि तपाईंसितै मर्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 तर इत्तैले यसो भनेर राजासँग शपथ खाए, “जीवित परमप्रभुको नाउँमा र मेरा राजाको नाउँमा शपथ खाएर म भन्दछु कि तपाईं मेरा प्रभु र राजा जहाँ हुनुहुन्छ, त्यहीँ यो तपाईंको दास पनि हुनेछ— म बाँचू वा मरूँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तर इत्तैले राजालाई भने, “जीवित परमप्रभुलाई र तपाईं मेरा प्रभु र राजाको जीवनलाई समेत साक्षी राखी म वचन दिंदछु कि तपाईं मेरा प्रभु र राजा जहाँ हुनुहुन्छ, त्यहीँ यो तपाईंको दास पनि हुनेछ, चाहे म बाँचूँ वा मरूँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तर इत्तैले राजालाई जवाफ दिए, “जीवित याहवेह र मेरा मालिक महाराजालाई साक्षी राखेर वचन दिँदछु, मेरा मालिक महाराजा जहाँ हुनुहुनेछ, चाहे मृत्यु होस् वा जीवन, त्यहीँ नै हजुरको सेवक पनि हुनेछ।” Viz kapitola |