२ शमूएल 15:19 - पवित्र बाइबल19 राजाले गित्तीबाट आएका इत्तैलाई भने, “तिमीहरू किन हामीसँग हिंडदैछौ? फर्केर नयाँ राजा (अब्शालोम) सँग बस। तिमीहरू विदेशी हौ। यो तिमीहरूको मातृभूमि होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तब राजाले गित्ती इत्तैलाई भने, “तिमी किन हामीसँग आउँदैछौ? फर्किगएर राजा अब्शालोमसँग बस, किनभने तिमी एक विदेशी हौ, र तिमी आफ्नो देशबाट निकालिएका पनि हौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 अनि तिनीहरूका अगुवा इत्तैलाई राजाले भने, “तिमी किन हाम्रो पछि लाग्दै छौ? फर्किजाऊ र नयाँ राजासित बस। तिमी विदेशी र आफ्नो देशबाट निस्किआएका व्यक्ति हौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तब राजाले गित्ती इत्तैलाई भने, “तिमीहरू किन हामीसँग आउँछौ? फर्केर जाऊ र राजा अब्शालोमसितै बस। तिमी आफ्नो स्वदेशबाट निकालिएका विदेशी हौ। Viz kapitola |