२ शमूएल 15:18 - पवित्र बाइबल18 त्यहाँ देखि सबै अधिकारीहरू राजाको अघि लागे। (अघाडी 600 गित्तीहरू राजासित आए।) गातमा उनी बसेको समय देखि त्यहाँ तिनीहरू उनिसँग थिए अनि करेतीहरू र पलेतीहरू राजाको अघाडी गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 गातबाट राजाका साथ आएका छ सय गित्ती, अनि सबै करेती र पेलेथीसहित सबै मानिसहरू राजाका सामुन्ने हिँड़ेर गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 गातबाट राजाका साथ आएका छ सय गित्ती, करेती र पेलेथीसहित सबै मानिसहरू राजाका सामुन्ने हिँडेर गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अनि तिनका सबै मानिसहरू तिनलाई उछिनेर अगि गए, जसमा करेतीहरू र पेलेथीहरू पनि थिए। अनि तिनीसँगै जाने गातबाट छ सय गित्तीहरू, सबैले राजालाई उछिनेर अगि बढे। Viz kapitola |