२ शमूएल 15:17 - पवित्र बाइबल17 राजा आफ्ना मानिसहरूका साथमा हिंडे। अन्तिम महलमा पुगेर तिनी रोकिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तिनीहरू केही टाढ़ासम्म गएर अड़िए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 राजा र उनका मानिसहरू सहर छोडी निस्केर जाँदा अन्तिम घरमा रोकिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 यसरी राजा तिनलाई पछ्याउने सारा मानिसहरूसहित निस्के, र तिनीहरू सहरको सिमानामा पुगेर रोकिए। Viz kapitola |