Online Bible

- Reklamy -




२ शमूएल 15:14 - पवित्र बाइबल

14 तब दाऊदले आफूसँग यरूशलेममा छाडीएका अधिकारीहरूलाई भने, “हामी चाँडै जाऊँ। यदि भागेनौं भने अब्शालोमले हामीलाई छोड्ने छैन। छिटो गरी यहाँबाट भागौं होइन भने अब्शालोम आइपुग्छ। हामीलाई खत्तम गर्नेछ। अनि त्यसले यरूशलेमका सबै मानिसहरूलाई मार्नेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तब दाऊदले आफूसित यरूशलेममा भएका अधिकारीहरूलाई भने, “हामी झट्टै भाग्‍नुपर्छ, नत्रता हामी कोही पनि अब्‍शालोमको हातबाट उम्‍कन पाउनेछैनौं। हामी तुरुन्‍तै भाग्‍नुपर्छ, नत्रता त्‍यो हामीमाथि आइलाग्‍नेछ, र सहरमा भएको कसैलाई पनि दया नदेखाएर त्‍यसले हामीमाथि विपत्ति ल्‍याउनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 आफूसित यरूशलेममा रहेका भारदारहरूलाई दाऊदले भने, “हामी अब्‍शालोमदेखि भाग्‍नुपर्ने हो भने अब झट्टै हिँडिहाल्‍नुपर्नेछ र चाँडो गर! नत्र त्‍यो चाँडै यहाँ आइपुग्‍नेछ र सहरका कोही पनि बाँच्‍नेछैनन्!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब दावीदले यरूशलेममा आफूसित भएका सबै अधिकृतहरूलाई भने, “आओ! हामी भागौँ, नत्रता हामी कोही पनि अब्शालोमको हातबाट उम्कन सक्नेछैनौँ। हामी तुरुन्तै भागिहाल्नुपर्छ; नत्रता त्यसले चाँडै आएर हामीलाई भेट्टाउनेछ र हामीमाथि सर्वनाश ल्याउनेछ। अनि सहरलाई पनि तरवारले नष्‍ट पार्नेछ।”

Viz kapitola kopírovat




२ शमूएल 15:14

Následuj nás:

Reklamy


Reklamy