२ शमूएल 15:13 - पवित्र बाइबल13 दाऊदलाई खबर दिन भनेर एकजना मानिस दाऊदकहाँ आए। ती मानिसहले भने, “इस्राएलका मानिसहरूले अब्शालोमको नेतृत्वलाई पछ्याउन थालेका छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 एक जना सन्देशवाहक आएर दाऊदलाई भन्यो, “इस्राएलका मानिसहरूको मन त अब्शालोमतिर छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 एउटा दूतले राजालाई खबर दियो, “इस्राएलीहरूले आफ्नो राजभक्ति अब्शालोमलाई दिन लागेका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 एक जना सन्देशवाहक आएर दावीदलाई भने, “इस्राएलका मानिसहरूका हृदय अब्शालोमको पछि लागेको छ।” Viz kapitola |