Online Bible

- Reklamy -




२ शमूएल 15:12 - पवित्र बाइबल

12 अहीतोपेल दाऊदका एकजना सल्लाहकार थिए। अहीतोपेल गीलोह शहरका बासिन्दा थिए। जब अब्शालोमले बलिदान चढाउन पुगे तब गीलोह शहरबाट अहीतोपेललाई पनि बोलाए। अब्शालोमको योजना ठीकसँग कार्यन्वित हुँदै थियो अनि धेरै भन्दा धेरै मानिसहरू तिनको पक्षमा लाग्नथाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 अब्‍शालोमले बलिदान चढ़ाइरहँदा गीलोह सहरबाट दाऊदका सल्‍लाहकार गीलोनी अहीतोपेललाई पनि बोलाइपठाए। यो षड्‌यन्‍त्र खूब प्रबल हुँदैगयो, र अब्‍शालोमतर्फ लागेका मानिसहरूको संख्‍या पनि बढ्‌दैगयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 आफूले बलि चढाएको बेला अब्‍शालोमले गीलोहबाट अहीतोपेललाई बोलाउन पठाए। अहीतोपेल दाऊद राजाका सल्‍लाहकारमध्‍ये एक जना थिए। राजाको विरुद्धमा षडयन्‍त्र बलियो हुँदै गयो र अब्‍शालोमपट्टि लाग्‍नेहरूको सङ्‍ख्‍या बढ्दै गयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 जब अब्शालोमले बलिदान चढाइरहेका थिए, तब तिनले दावीदका सल्‍लाहकार गीलोनी अहीतोपेललाई पनि आफ्नो सहर गिलोहबाट बोलाइपठाए। यसरी यो षड्यन्त्र शक्तिशाली भयो। अब्शालोमको पछि लाग्नेहरूको संख्या बढ्दैगयो।

Viz kapitola kopírovat




२ शमूएल 15:12

Následuj nás:

Reklamy


Reklamy