Online Bible

- Reklamy -




२ शमूएल 15:10 - पवित्र बाइबल

10 तर अब्शोलोमले इस्राएलका सबै परिवार समूहमा गुप्तचर पठाए। ती गुप्तचरहरूले मानिसहरूलाई भने, “जब तिमीहरूले तुरही बजेको सुन्छौ, भन्नु, ‘अब्शालोम हेब्रोनमा राजा भएका छन्।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तब अब्‍शालोमले इस्राएलका सबै कुलहरूमा यसो भनेर गुप्‍त समाचारवाहकहरूलाई पठाए, “तुरहीको सोर सुन्‍ने बित्तिकै तिमीहरूले भन, ‘अब्‍शालोम हेब्रोनमा राजा हुनुभयो’!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तर तिनले यस्‍तो खबर लिएर सारा इस्राएली कुलहरूमा आफ्‍ना दूतहरू पठाए, “जब तिमीहरू तुरही फुकेको आवाज सुन्‍छौ, तब उच्‍च स्‍वरले भन्‍नू ‘अब्‍शालोम हेब्रोनका राजा भए!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब अब्शालोमले इस्राएलभरि मानिसहरूलाई यसो भन्‍नलाई गुप्‍तमा दूतहरू पठाए, “तुरहीहरूको आवाज सुन्‍नेबित्तिकै तिमीहरूले यसो भन्‍नू, ‘हेब्रोनका राजा अब्शालोम हुन्।’ ”

Viz kapitola kopírovat




२ शमूएल 15:10

Následuj nás:

Reklamy


Reklamy