Online Bible

- Reklamy -




२ शमूएल 14:8 - पवित्र बाइबल

8 तब राजाले त्यस स्त्रीलाई भने, “तिमी घर जाऊ। तिम्रो पक्षमा आदेश दिनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 राजाले त्‍यस स्‍त्रीलाई भने, “जाऊ, म तिम्रो इन्‍साफ गरिदिनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 राजाले उत्तर दिए, “घर फर्किजाऊ। म तिम्रो कुराको फैसला गर्नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तब राजाले त्यस स्त्रीलाई भने, “घर जाऊ, म तिम्रो पक्षमा हुकुम जारी गर्नेछु।”

Viz kapitola kopírovat




२ शमूएल 14:8

Následuj nás:

Reklamy


Reklamy