२ शमूएल 14:6 - पवित्र बाइबल6 मेरो दुइजना छोराहरू थिए। दुवैजना एक-दोस्रोमा बाहिर मैदानमा लडाईं लडे। त्यहाँ छुट्याउने कोही थिएनन्। एउटा छोराले अर्कोलाई मार्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 मेरा दुई छोराहरू थिए, अनि तिनीहरू मैदानमा झगड़ा गरे। त्यहाँ तिनीहरूलाई छुट्ट्याउने कोही थिएन। र एउटाले अर्कालाई हिर्काएर मार्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मेरा दुई छोराहरू थिए, हजुर! एक दिन ती दुईले मैदानमा झगडा गरेछन्। तिनीहरूलाई छुट्ट्याउने त्यहाँ कोही थिएन र एउटाले अर्कोलाई मार्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 म हजुरकी सेविकाका दुई छोराहरू थिए। तिनीहरू खेतमा एक-आपसमा लडाइँ गरेछन्। त्यहाँ तिनीहरूलाई छुटाउने कोही थिएन; अनि एउटाले अर्कोलाई हिर्काएर मार्यो। Viz kapitola |