२ शमूएल 14:5 - पवित्र बाइबल5 राजा दाऊदले त्यसलाई भने, “तिम्रो के असुविधा छ?” महिलाले भनिन्, “म विधवा हुँ। मेरा लोग्ने मरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 राजाले त्यसलाई सोधे, “तिमीलाई के दु:ख छ?” त्यसले भनी “हजूर, म एउटी विधवा हुँ। मेरा पति मरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “के भयो?” राजाले त्यसलाई सोधे। त्यसले उत्तर दिई, “हजुर, म एउटी गरीब विधवा हुँ। मेरा लोग्ने मरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 राजाले उनलाई सोधे, “तिमीलाई के दुःख पर्यो?” तिनले भनिन्, “म एउटी विधवा हुँ; मेरा पति मरिसकेका छन्। Viz kapitola |