Online Bible

- Reklamy -




२ शमूएल 14:4 - पवित्र बाइबल

4 टुकोबाट आएकी त्यस महिलाले झुकेर भुँइतिर अनुहार पार्दै राजालाई भनिन्, “महाराज, मलाई दया गर्नुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 जब तकोकी स्‍त्री राजाको सामुन्‍ने हाजिर भई, तब त्‍यो भूइँसम्‍मै घोप्‍टो परी, र राजालाई दण्‍डवत्‌ गरी रुँदै भनी, “दुहाई, महाराजा!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 त्‍यो स्‍त्री राजाकहाँ गएर दण्‍डवत् गरेर भूइँमा घोप्‍टो परी र भनी, “महाराज! मेरो सहायता गर्नुहोस्!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 जब तकोबाट गएकी स्त्री राजाको सामु हाजिर भई, र भुइँसम्मै घोप्टो परी, र राजालाई दण्डवत् गरी रुँदै भनी, “हे महाराजा, मलाई सहायता गर्नुहोस्!”

Viz kapitola kopírovat




२ शमूएल 14:4

Následuj nás:

Reklamy


Reklamy