Online Bible

- Reklamy -




२ शमूएल 14:33 - पवित्र बाइबल

33 तब योआब राजाकहाँ आएर अब्शालोमका सबै कुरा बताउँछन्। राजाले अब्शालोमलाई बोलाउँछन्। त्यसपछि अब्शालोम राजालाई भेट्न आउँछन्। राजाका अघि अब्शालोम झुकेर उभिन्छन्। अनि राजाले अब्शालोमलाई म्वाईं खान्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 यसैले योआब राजाकहाँ गएर राजालाई यो कुरा सुनाइदिए। तब राजाले अब्‍शालोमलाई बोलाइपठाए। तिनी आए, र राजालाई नम्रतापूर्वक साष्‍टाङ्ग-दण्‍डवत्‌ गरे। अनि राजाले अब्‍शालोमलाई म्‍वाइँ खाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 त्‍यसपछि योआब दाऊद राजाकहाँ गए र अब्‍शालोमले भनेका कुरा सुनाइदिए। राजाले अब्‍शालोमलाई बोलाउन पठाए। अब्‍शालोम राजाकहाँ गए र उनको सामुन्‍ने दण्‍डवत् गरेर भूइँमा घोप्‍टिए। राजाले म्‍वाइँ खाएर उनको स्‍वागत गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 यसकारण योआब राजाकहाँ गए, र यो कुरा सुनाइदिए। तब राजाले अब्शालोमलाई बोलाइपठाए। अनि तिनी राजाको सामु आए, र घोप्टो परेर दण्डवत् गरे। राजाले खुशी भएर अब्शालोमलाई म्वाइँ खाए।

Viz kapitola kopírovat




२ शमूएल 14:33

Následuj nás:

Reklamy


Reklamy