२ शमूएल 14:31 - पवित्र बाइबल31 योआब अब्शालोमका घर आए। योआबले अब्शालोमलाई भने, “तिम्रा नोकरहरूले मेरो खेतीमा किन आगो लगाए?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 त्यसपछि योआब अब्शालोमको घरमा गएर तिनलाई भने, “तपाईंका नोकरहरूले किन मेरो बारीमा आगो लगाइदिए?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 योआब अब्शालोमको घरमा गए र सोधे, “तिम्रा नोकरले मेरो खेतमा किन डढेलो लगाइदिए?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तब योआब अब्शालोमको घरमा गए, र तिनलाई भने, “तपाईंका नोकरहरूले मेरो खेतमा किन आगो लगाइदिए?” Viz kapitola |