Online Bible

- Reklamy -




२ शमूएल 14:30 - पवित्र बाइबल

30 त्यसपछि अब्शालोमले नोकरहरूलाई अह्राए, “हेर, मेरो खेतकै छेउमा योआबको जौंको बाली पाकिरहेको छ। गएर त्यसमा आगो लगादेऊ।” यसरी अब्शालोमका नोकरहरू गएर आगो लगाइदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 तब अब्‍शालोमले आफ्‍ना नोकरहरूलाई भने, “योआबको एउटा बारी मेरै बारीको छेउमा छ, अनि त्‍यसमा जौ उम्रिरहेको छ भनी तिमीहरूलाई थाहै छ। जाओ, गएर त्‍यसमा आगो लगाइदेओ।” यसैले अब्‍शालोमका नोकरहरूले त्‍यसमा आगो लगाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 त्‍यसकारण अब्‍शालोमले आफ्‍ना नोकरहरूलाई भने, “हेर, योआबको खेत हाम्रै छेउमा पर्छ। त्‍यहाँ जौ उम्रिरहेको छ। गएर त्‍यसमा डढेलो लगाइदेऊ।” तिनीहरू गएर खेतमा डढेलो लाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 त्यसपछि तिनले आफ्ना नोकरहरूलाई भने, “हेर, योआबको खेत मेरै खेतको नजिक छ; त्यहाँ तिनको जौ छ। जाओ, र त्यसमा आगो लगाइदेओ।” यसकारण अब्शालोमका नोकरहरूले योआबको त्यस खेतमा आगो लगाइदिए।

Viz kapitola kopírovat




२ शमूएल 14:30

Následuj nás:

Reklamy


Reklamy