२ शमूएल 14:3 - पवित्र बाइबल3 राजाको अघि गएर म जे-जे भन्छु त्यही कुरा गर।” त्यसपछि योआबले त्यस महिलालाई कुरा सिकाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 त्यसपछि राजाकहाँ गएर मैले तिमीलाई सिकाएको कुरा भन।” तब के भन्नुपर्ने हो सो योआबले त्यसलाई भने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यसपछि राजाकहाँ गएर मैले भनेजस्तो भन्नू।” त्यसपछि राजालाई के भन्नुपर्ने, सो योआबले बताइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यसपछि राजाकहाँ गएर यी कुराहरू उहाँलाई भन्नू।” यसरी योआबले भन्नुपर्ने कुराहरू तिनलाई सिकाइदिए। Viz kapitola |