२ शमूएल 14:28 - पवित्र बाइबल28 अब्शालोम पूरा दुइ बर्ष यरूशलेममा राजासँग भेट नगरी बसे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 अब्शालोम पूरा दुई वर्ष यरूशलेममा राजाको सामुन्ने देखा नपरी बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 दुई वर्षसम्म राजासित भेट नगरी अब्शालोम यरूशलेममा नै बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 अब्शालोम यरूशलेममा राजाको अनुहार नहेरी दुई वर्षसम्म बसे। Viz kapitola |