Online Bible

- Reklamy -




२ शमूएल 14:27 - पवित्र बाइबल

27 अब्शालोमका तीनजना छोराहरू र एउटी छोरी थिए। छोरीको नाउँ तामार थियो। तामार साह्रै सुन्दर थिई।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 अब्‍शालोमका तीन छोरा र तामार नाउँ भएकी एउटी छोरी जन्‍मेका थिए। तामार एक अत्‍यन्‍त सुन्‍दरी स्‍त्री बनिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 अब्‍शालोमका तीन छोरा र तामार नाउँ गरेकी एउटी सुन्‍दरी छोरी थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 अब्शालोमका तीन जना छोरा र एउटी छोरी जन्मिए; जसको नाम तामार थियो। अनि तिनी एउटी सुन्दरी स्त्री बनिन्।

Viz kapitola kopírovat




२ शमूएल 14:27

Následuj nás:

Reklamy


Reklamy