Online Bible

- Reklamy -




२ शमूएल 14:26 - पवित्र बाइबल

26 प्रत्येक बर्षको अन्तमा अब्शालोमले टाउकोको कपाल काट्थे र तौलन्थे। कपालको ओजन झण्डै 200 शेकेल हुन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 जब तिनले आफ्‍नो कपाल काट्‌थे (किनभने गह्रौँ भएकोले समय-समयमा तिनले आफ्‍नो कपाल काट्‌थे), तब राजकीय तौलबमोजिम तिनको केश दुई सय शेकेल हुन्‍थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 उनको केश बाक्‍लो थियो, लामो र भारी भएर बढेपछि वर्षमा एकचोटि उनले केश काट्‍नेगर्थे। सरकारी तौलको हिसाबले त्‍यसको वजन दुई किलोग्रामभन्दा धेरै हुन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 जब तिनले आफ्नो शिरको केश काट्थे (तिनलाई केश अति गह्रौँ हुँदा वर्षमा एक पटक तिनले केश काट्ने गर्थे।) तब तिनले केश जोख्ने गर्थे। राजकीय तौलअनुसार केशको तौल दुई सय शेकेल हुन्थ्यो।

Viz kapitola kopírovat




२ शमूएल 14:26

Následuj nás:

Reklamy


Reklamy