Online Bible

- Reklamy -




२ शमूएल 14:25 - पवित्र बाइबल

25 मानिसहरूले अब्शालोमको सुन्दरताको साह्रै प्रशंसा गर्थे। इस्राएलमा अब्शालोम जति सुन्दर अरू कोही थिएन। टाउको देखि पैताला सम्मै कतै खोट लगाउने ठाउँ थिएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 सुन्‍दरतामा सारा इस्राएलमा अब्‍शालोम जत्तिकै प्रशंसाको योग्‍य कोही थिएन। शिरदेखि पैतालासम्‍म तिनमा कुनै खोट थिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 इस्राएल देशमा अब्‍शालोमजस्‍ता हेर्नमा सुन्‍दर कोही थिएनन्। उनको शिरदेखि पैतालासम्‍म कुनै खोट थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 सारा इस्राएलभरि आफ्नो रूपको सुन्दरताको निम्ति अति प्रशंसा पाउने अब्शालोमजस्ता अरू मानिस कोही पनि थिएनन्। तिनको शिरदेखि पैतालासम्म कुनै खोट थिएन।

Viz kapitola kopírovat




२ शमूएल 14:25

Následuj nás:

Reklamy


Reklamy