Online Bible

- Reklamy -




२ शमूएल 14:24 - पवित्र बाइबल

24 तर राजा दाऊदले भने, “अब्शालोम उसको आफ्नै घर जानसक्छ। उ मलाई भेट्न नआवोस्।” यसैले अब्शालोम आफ्नै घर गए। अब्शालोम राजालाई भेट्न जान सकेन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तर राजाले भने, “त्‍यो आफ्‍नै घरमा बसोस्‌। त्‍यो मेरो उपस्‍थितिमा नआओस्‌।” यसैले अब्‍शालोम आफ्‍नै घरमा गए, र राजाको सामुन्‍ने देखा परेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तर राजाले अब्‍शालोम राजमहलमा बस्‍न पाउनेछैन भनी आज्ञा दिए। राजाले भने, “म त्‍यसलाई हेर्न चाहन्‍नँ।” अब्‍शालोम आफ्‍नै घरमा बास गर्न लागे र राजाको सामुन्‍ने देखा परेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तर राजाले भने, “त्यो आफ्नै घरमा गएर बसोस्; त्यो मेरो उपस्थितिमा नआओस्।” यसकारण अब्शालोम आफ्नै घरमा गए, र तिनले राजाको अनुहार देखेनन्।

Viz kapitola kopírovat




२ शमूएल 14:24

Následuj nás:

Reklamy


Reklamy