२ शमूएल 14:22 - पवित्र बाइबल22 योआबले भुँइतिर अनुहार झुकाए र तिनले राजा दाऊदप्रति आभार व्यक्त गर्दै भने, “आज तपाईं म प्रति खुशी हुनुहुन्छ मैले बुझें तपाईंले मेरो कुरा सुन्नुभयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तब योआबले नम्रसित साष्टाङ्ग-दण्डवत् गरे, अनि राजालाई आदर प्रकट गरेर बिदा हुँदै भने, “मेरो विनम्र बिन्ती हजूरले स्वीकार गर्नुभएको कारण मैले हजूरको निगाह प्राप्त गरें भनी मलाई थाहा भयो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 योआबले दण्डवत् गर्दै दाऊदको सामुन्ने भूइँमा पस्रिए र भने, “राजन्, परमेश्वरले हजुरलाई आशीर्वाद देऊन्! अब मलाई थाहा भयो कि हजुर मसित प्रसन्न हुनुहुन्छ किनभने हजुरले मेरो बिन्ती सुनिदिनुभयो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 योआबले दावीदको सामु सम्मान स्वरूप भुइँमा घोप्टो परेर दण्डवत् गरे, र राजालाई परमेश्वरले आशिष् देऊन् भनेर प्रार्थना गरे। योआबले भने, “आज तपाईंको सेवकले तपाईंको दृष्टिमा निगाह पाएको थाहा पाएको छ; किनकि हे मेरा मालिक महाराजा, राजाले आफ्नो सेवकको बिन्ती मन्जुर गर्नुभएको छ।” Viz kapitola |