२ शमूएल 14:21 - पवित्र बाइबल21 राजाले योआबलाई भने, “मैले अघिनै निर्णय गरी सकेको छु। अब जाऊ अनि अब्शालोमलाई लिएर आऊ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 राजाले योआबलाई भने, “यस कुरामा मैले तिमीलाई मेरो सम्मति दिएँ। गएर त्यस जवान मानिस अब्शालोमलाई फर्काएर ल्याऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 पछिबाट राजाले योआबलाई भने, “तिमीले जे कुरा चाह्यौ, त्यो गर्ने निश्चय मैले गरें। गएर अब्शालोमलाई भेट र त्यसलाई यहाँ लिएर आऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 तब राजाले योआबलाई भने, “ठिक छ, म यो गर्नेछु। जाऊ, र त्यस जवान मानिस अब्शालोमलाई लिएर आऊ।” Viz kapitola |