Online Bible

- Reklamy -




२ शमूएल 14:20 - पवित्र बाइबल

20 योआबले त्यसो गर्नुको कारण घट्नालाई अर्को प्रकारले तपाईंलाई बुझ्न लगाउनु हो। मेरो मालिक तपाईं परमेश्वरका दूत झै ज्ञानी हुनुहुन्छ। पृथ्वीमा के हुँदैछ तपाईंलाई सबै थाहा हुन्छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 अहिलेको स्‍थितिलाई अर्कोतिर ढल्‍काउनलाई हजूरका दास योआबले यो गरेका हुन्‌। हजूर परमेश्‍वरका दूतझैँ बुद्धिमान्‌ हुनुहुन्‍छ, अनि देशमा के भइरहेछ सबै जान्‍नुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 यो सबै कुरा गर्न उनले त्‍यसो गरेका हुन्। राजा परमेश्‍वरको दूतझैँ बुद्धिमान् हुनुहुन्‍छ र सबै भएका कुरा थाहा पाउनुहुन्‍छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 हजुरको सेवक योआबले वर्तमान स्थितिलाई बदली गर्नलाई नै यसो गरेका हुन्। मेरो मालिक परमेश्‍वरका दूतझैँ बुद्धिमान् हुनुहुन्छ, र देशमा हुने हरेक कुरा उहाँलाई थाहा छ।”

Viz kapitola kopírovat




२ शमूएल 14:20

Následuj nás:

Reklamy


Reklamy