२ शमूएल 14:17 - पवित्र बाइबल17 म निश्चित थिएँ कि मेरो राजाको वचनले मलाई सहयोग हुनेछ। कारण तपाईं त परमेश्वरको दूत जस्तै हुनुहुन्छ। तपाईंलाई राम्रो र नराम्रो के हो थाहै छ। परमप्रभु तपाईंका परमेश्वर तपाईंको साथमा रहुन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “अब हजूरकी दासी यो भन्छे, ‘मेरा हजूर राजाका वचनले मलाई विश्राम देऊन्, किनभने खराब र असल छुट्ट्याउनमा हजूर त परमेश्वरका एक स्वर्गदूतजस्तै हुनुहुन्छ। परमप्रभु हजूरका परमेश्वर हजूरसँग रहून्’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 मैले सोचें कि राजाको प्रतिज्ञाले मेरो रक्षा हुनेछ किनभने राजा परमेश्वरका दूत हुन् अनि भलो र खराब छुट्ट्याउन सक्छन्। परमप्रभु परमेश्वर हजुरसित रहून्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “अहिले हजुरकी सेविका भन्छे, ‘मेरा मालिक महाराजाको आदेशले मेरो उत्तराधिकार बचाऊन्; किनकि मेरो मालिक महाराजा असल र खराब छुट्याउन परमेश्वरका दूतझैँ हुनुहुन्छ। याहवेह हजुरका परमेश्वर हजुरसँग रहून्!’ ” Viz kapitola |