२ शमूएल 14:16 - पवित्र बाइबल16 मलाई सुनेर राजाले मेरो छोरालाई बचाउनु हुनेछ। परमेश्वरले प्रदान गर्नुभएको कुराहरूबाट त्यो मानिसले हामीलाई बञ्चित गराउने प्रयास गरिरहेकोछ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 र मलाई र मेरो छोरालाई परमेश्वरले हामीलाई दिनुभएको उत्तराधिकारबाट वञ्चित गराउन खोज्ने मानिसबाट बचाउनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मैले सोचें कि तपाईंले म र मेरा छोरालाई मार्न र हामीलाई परमेश्वरले आफ्ना प्रजालाई दिनुभएको देशबाट हटाउन खोज्ने मानिसका हातबाट हामीलाई बचाउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 सायद राजाले आफ्नी सेविकालाई त्यो मानिसको हातबाट छुटाउनुहुनेछ, जो म र मेरो छोरालाई परमेश्वरले दिनुभएको उत्तराधिकारबाट वञ्चित गराउन तल्लिन छ।’ Viz kapitola |