२ शमूएल 14:14 - पवित्र बाइबल14 एक दिन हामी सबै मर्ने नै हौं हामी भुइँमा पोखीएको पानी जस्तै छौ जसलाई कसैले पनि जम्मा गर्न सक्दैन। परमेश्वरले क्षमा दिनुहुन्छ। भागेर जाने मानिसहरूको निम्ति परमेश्वरको योजना छ। उहाँले तिनीहरूले फर्केर आउँने भन्ने इच्छ गर्नु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 भूइँमा पोखिएर लोप भएको पानीझैँ हामी पनि मर्नु नै पर्छ, तर परमेश्वरले प्राण लिइहाल्नुहुन्न। बरु निकालावास भएको मानिस उहाँबाट अज्ञात नरहोस् भनी उहाँले उपाय पो गरिदिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 भूइँमा पोखिएर लोप भएको पानीझैँ हामी पनि मर्नु नै पर्छ; तर परमेश्वरले प्राण लिइहाल्नुहुन्न। बरु निकालावास भएको मानिस उहाँबाट अज्ञात नरहोस् भनी उहाँले उपाय पो गरिदिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 भुइँमा पोखिएको पानी फेरि जम्मा गर्न नसकिएझैँ, हामी पनि मर्नैपर्छ। तर परमेश्वरले प्राण लिनुहुन्न; त्यसको सट्टामा उहाँले त निर्वासित व्यक्तिलाई उहाँदेखि अलग भएर नबसोस् भनेर उपाय पो निकाल्नुहुन्छ। Viz kapitola |