Online Bible

- Reklamy -




२ शमूएल 14:13 - पवित्र बाइबल

13 तब स्त्रीले भनिन्, “परमेश्वरका मानिसहरूका विरूद्धमा तपाईंले यो योजना किन बनाउनु भयो? ज्यू, जब तपाईं नै यसो भन्दै हुनुहुन्छ भने तपाईंनै दोषी देखिनु भयो। किनभने तपाईंको छोरो जसलाई घर छोड्न बाध्य गराइएको थियो, उसलाई फर्केर आउनु भनिएको छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 त्‍यसले भनी, “परमेश्‍वरको जनप्रति यस्‍तै किसिमको खराबी गर्न हजूरको मनमा यस्‍तो कुरा कसरी पस्‍न सक्‍यो? जब राजाले यसो भन्‍नुहुन्‍छ, के उहाँले आफैलाई पनि दोषी ठहराउनुहुन्‍न र? किनकि देश निकालावास गर्नुभएको मानिसलाई हजूरले फेरि फर्काएर ल्‍याउनलाई इन्‍कार गर्नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यसले राजालाई भनी, “किन तपाईंले परमेश्‍वरका प्रजासित यस्‍तो खराबी गर्नुभयो? हजुरले आफ्‍नै छोरालाई परदेशबाट घर फर्कन दिनुभएको छैन। हजुरले अहिले भन्‍नुभएको वचनले आफैंलाई अपराधी बनाउनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 त्यस स्त्रीले भनी, “त्यसो भए हजुरले किन परमेश्‍वरका मानिसहरूको विरुद्धमा यस्तो युक्ति रच्नुभयो? राजाले यसरी भन्‍नुहुँदा, के उहाँले आफैँलाई दोषी ठहराउनुभएन र? किनकि राजाले आफ्नो निर्वासित छोरालाई फर्काएर ल्याउनुभएकै छैन।

Viz kapitola kopírovat




२ शमूएल 14:13

Následuj nás:

Reklamy


Reklamy