Online Bible

- Reklamy -




२ शमूएल 14:10 - पवित्र बाइबल

10 राजाले भने, “यदि कसैले तिमीलाई केही नराम्रो भन्दैछ भने त्यसलाई मेरो अघि हाजिर गराऊ। त्यसपछि त्यसले तिमीलाई त्यसरी सताउने छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 राजाले भने, “यदि कसैले तिमीलाई अझै केही भन्‍यो भने, त्‍यसलाई मकहाँ ल्‍याऊ, र त्‍यसले तिमीलाई फेरि कहिल्‍यै दु:ख दिनेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 राजाले उत्तर दिए, “कसैले तिमीलाई धम्‍कायो भने उसलाई मकहाँ ल्‍याउनू र उसले तिमीलाई फेरि दु:ख दिनेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 राजाले जवाफ दिए, “यदि कसैले तिमीसँग केही कुरा गर्छ भने त्यसलाई मकहाँ ल्याऊ, र त्यसले तिमीलाई फेरि दुःख दिनेछैन।”

Viz kapitola kopírovat




२ शमूएल 14:10

Následuj nás:

Reklamy


Reklamy