२ शमूएल 13:8 - पवित्र बाइबल8 यसकारण तामार अम्नोनको घर गइन्। अम्नोन ओछ्यानमा लडिरहेका थिए। तामारले मुछेको आँटा हातमा लिएर थिच्दै रोटी पकाइदिइन्। अम्नोनले हेर्दा हेर्दै तिनीले रोटी बनाइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तामार तिनका दाजुकहाँ आइन्, र उनलाई सुतिरहेका भेट्टाइन्। तिनले केही पीठो मुछेर उनको सामुन्ने रोटी पकाइदिइन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यहाँ गएर तिनले अमनोनलाई ओछ्यानमा सुतेको देखिन्। केही पिठो मुछेर तिनको सामुन्ने तामारले रोटी पकाइन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 यसकारण तामार आफ्नो दाजु अमनोनको घरमा गइन्, जहाँ उनी ढल्किरहेका थिए। तामारले केही पिठो लिइन्, र त्यसलाई मुछेर त्यसबाट उनकै सामु रोटी पकाइन्। Viz kapitola |