२ शमूएल 13:7 - पवित्र बाइबल7 दाऊदले तामारको घरमा दूतहरू पठाए। दूतहरूले तामारलाई भने, “तिम्रा दाइ अम्नोनका घर गएर खाना बनाइदिनु अरे।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 दाऊदले महलमा तामारकहाँ यसो भनेर समाचार पठाए, “तिम्रो दाजु अमनोनको कोठामा गएर त्यसको निम्ति खानेकुरा पकाइदेऊ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसकारण दाऊदले तामारलाई महलमा खबर गरे, “अमनोनको घर गएर त्यसको निम्ति खाना पकाइदे।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 दावीदले महलमा तामारकहाँ यसो भनेर खबर पठाए: “तिम्रा दाजु अमनोनको घरमा जाऊ, र उनका निम्ति केही भोजन तयार गरिदेऊ।” Viz kapitola |