२ शमूएल 13:39 - पवित्र बाइबल39 राजा दाऊदको अम्नोनको मृत्यु माथि शोक घट्यो, तर उसले अब्शालोलाई एकदमै गुमाए अनि उसलाई अतिनै हेर्न चाहन्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 अनि अमनोनको मृत्युबारे तिनको हृदयले शान्ति पाएपछि दाऊदलाई फेरि अब्शालोमकहाँ जान मन लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 अमनोनको मृत्यु बिर्सेपछि उनको मनमा अब्शालोमलाई भेट्ने इच्छा भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 अमनोनको मृत्युको बारेमा राजा दावीदले सान्त्वना पाएपछि तिनलाई अब्शालोमकहाँ भेट गर्न जाने इच्छा भयो। Viz kapitola |