२ शमूएल 13:35 - पवित्र बाइबल35 यसैले योनादाबले राजा दाऊदलाई भने, “हेर्नुहोस्, मैले भनेको कस्तो लाग्यो। राजाका छोराहरू आउँदै छन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 योनादाबले राजालाई भने, “हेर्नुहोस्, तिनीहरू आउँछन् भनी मैले भनेझैँ राजकुमारहरू आइरहेका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 योनादाबले दाऊदलाई भने, “ती हजुरका छोराहरू हुन्, मैले भनेझैँ तिनीहरू आइरहेका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 योनादाबले राजालाई भने, “हेर्नुहोस्, राजाका छोराहरू आइरहेका छन्; तपाईंको सेवकले भनेझैँ भयो।” Viz kapitola |