Online Bible

- Reklamy -




२ शमूएल 13:33 - पवित्र बाइबल

33 मेरा मालिक राजा, तपाईं यो नसोच्नुहोस् सबै छोरा मारिए। खालि अम्नोन मर्यो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 सबै राजकुमारहरू मरे भन्‍ने झूटो हल्‍लामा हजूरले ध्‍यान नदिनुहोला। अमनोन मात्र मारिएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 यसैले तपाईंका सबै छोराहरू मारिए भन्‍ने खबर नपत्‍याउनुहोस्, अमनोन मात्र मारिएका छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 मेरा मालिक राजाका सबै छोराहरू मारिएका छन् भन्‍ने खबरप्रति राजाले वास्ता नगर्नुहोला। अमनोन मात्र मारिएका छन्।”

Viz kapitola kopírovat




२ शमूएल 13:33

Následuj nás:

Reklamy


Reklamy